surkhet

सांसद ठम्मर बिष्टद्वारा निर्माणाधीन विकासको अनुगमन, आर्थिक वर्षमा सम्पन्न गरिने विकासका योजना सार्वजनिक ,

surkhet

भदौ ,१ ,काठमान्डौ – कर्णाली प्रदेश सभा सदस्य माननीय ठम्मर बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा चालू आर्थिक बर्ष ०७६ र ७७मा निर्मानाधीन र सम्पन्न भएका पुवार्धार आयोजनाहरुको अनुगमन गरेका छन्।

अहिले देशभर कोरोनाको महामारी चुनौतिलाई छिचोल्दै अहोरात्र माननीय ठम्मर बिष्ट जनताको लागि विकास निर्माणका कार्यमा खटिरहेका छन्।

बिष्टले भर्खरमात्र गुमी सिचाइ खानेपानी निर्मानाधीन योजना गुर्भाकोट १३,भेरी नदी लीफ्ट सिचाइ गुर्भाकोट १३ र १४ कृष्णनगर पण्डीत काल्ना सडक अनुगमन गरेका हुन् ।

Dailekh

तेस्तै माननीय बिस्टले पाती हाल्ना पोखरा थक्लेनी सडक,सुभाघाट दहचौर कुइकांडा सडक, भेडावारी आँपगैरा खेल्नेचौर सडक, मेहलकुना कुर्मीसडक, मालारानी थक्लेनी सडक, खरायचौर कुईरेपानि खानेपानी, गोछे खोला तोरीबारी सिंचाई, भेरी माबि घुमखहरे निर्माणधिन भवन,निर्मानाधीन गुमी बिद्यालय भवन, कत्लेखोला राजी गाँउकुलो गुर्भाकोट ५ , दमारगाँउ सिंचाइ डयाम गुर्भाकोट ५ , थक्लेनी जारकाटे झोलुङ्गेपुल, देउतीबज्यै गोछे खोला तट्बन्धनको पनि अनुगमन गरेका हुन्।

यस्तै गुर्भाकोट ५ चिसीखोली गोछे खोला तट्बन्धन गुर्भाकोट ७ , खैरेनी सामुदायीक वन गुर्भाकोट ७ ,भेडावारी सामुदायीक वन गुर्भाकोट ८ , आँपखोलि सिचाई डयाम गुर्भाकोट ४,कोटपोखरी गुर्भाकोट ३, झालेपर पोखरी गुर्भाकोट ४, मालीकाधुरी पोखरी गुर्भाकोट ३, मानीके सिचाई डयाम गुर्भाकोट ७, बडाखोली सिचाई योजना गुर्भाकोट ६,को अनुगमन गरेका हुन्।

तेसैगरि विधुततर्फ गुर्भाकोट ११ मसेरी आँपगैरा चिउरिबगर बैचपानि सिम्ता गाँउपालिका विधुत विस्तार राजिगाँउ विधुत विस्तार गुर्भाकोट ५ दाप्चा बिद्युत बिस्तार गुर्भाकोट ९ , पोखरे धारापानी विधुत बिस्तार गुर्भाकोट ३ , तोरीबारी बिद्युत बिस्तार लगाएत अन्य थुप्रै बिद्युतीय आयोजनाहरुको माननीय बिष्टले अनुगमन गरेका हुन्।

हाल देशभर नेपालमा फैलीरहेको कोरोना महामारी कोभिड १९ को अवस्थालाई मध्यनजर गर्दै गुर्भाकोट नगरपालिकाका बाँकी निर्माणधीन सम्पन योजनाहरु र सिम्ता गाँउपालिकाका समग्र योजनाहरुको छिट्टै अनुगमन गर्ने योजना भईरहेको पनि बिष्टले बताए,।

माननीय प्रदेश सभा सदस्य बिष्टले यो आउँदो आर्थिक वर्षमा थुप्रै योजना सर्भे भएको र आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको पनि जानकारी गरे।

यसरि नै आफुले जनतासामु चुनावको प्रतिबद्धता अनुसार काम गरेकोमा जनताहरु सापेक्षितरुपमा खुसि रहेको प्रतिक्रिया समेत जनताबाट प्राप्त भईरहेको बिष्टले रंग दर्पणलाई बताए।

बिष्टका अनुसार आर्थिक वर्षको बजेट कोभिड १९ महामारी केन्द्रित भएको र बाँकी रकम प्रदेशका प्रतेक वडामा व्यवसायिक बजेट रोजगारमुलक एवम आय आर्जनसंग समबन्धित भएकोले त्यस्ता रोजगारमूलक कार्यक्रमहरुको ठोस कार्यविधि निर्माणभै वडा तहमा सम्पन्न गरिने समेत उनले जानकारी दिए।

चालु आर्थिक वर्ष २०७७। ७८ मा बजेट सहित कार्यनयन हुने आयोजनाहरु समेत बिष्टले जनताजनार्दनहरुको बीच जानकारीका लागि प्रस्तुत गरेका छन्।

Gorkha

क ,सिचाई योजना:
१,रीठाखेत सिचाई योजना रु १५ लाख,
२,राक्से सिचाई योजना रु १५ लाख,
३,भेरी नदी देखी सेराघारी लीफ्ट सिचाई योजना १ करोड,
४,गोछे खोला सिरेनी लीफ्ट सिचाई रु १ करोड ८ लाख,
५,मुल कुलो सिचाई योजना सिम्ता गाँउपालिका सुर्खेत रु ५०लाख,
६,कमलचौर लापुबरनाथ बांखर्क नालायन सिचाई योजना सिम्ता२÷३,रु २० लाख,
७,काप्रेखोला सिचाई योजना गुर्भाकोट १० लाख,
८,बह्रागार सिचाई योजना गुर्भाकोट रु १० लाख,
९,नारीङ्गेमसेरी सिचाई योजना गुर्भाकोट १० लाख,
१०,चौर सिचाई योजना सिम्ता रु १० लाख,
११,सेरे सिचाई योजना सिम्ता रु १० लाख,
१२,रीठा सिमलखेत तल्लो टाटा काफलकोट सिचाई योजना सिम्ता १०लाख,
१३,जाताखानी सिचाई कुलो गुर्भाकोट ३ रु १० लाख,
१४,गोजीटापु सिचाई आयोजना वार्डनं ६ सीम्ता रु १० लाख,
१५,फुलफुले कालापानी सिचाई योजना गुर्भाकोट १ रु १० लाख,
१६,लामातरा टीमुरे सिचाई योजना सीम्ता ८रु १०लाख,
१७,,शीशाले साजेखेत जुकइखोला सिचाई योजना सीम्ता २ रु १० लाख,
१८,ढोरेनी देखी सशस्त्र क्याम्प सम्मको सिचाई योजना गुर्भाकोट १३ रु १० लाख,
१९,सिचाई घर्तीटोल डीपबोरीङ गुर्भाकोट ७ रु १० लाख,
२०,घुमखोला झ्याक्रेघारी कुलो गुर्भाकोट १० रु १० लाख,

ख,
खानेपानीतर्फः
१,गुर्भाकोट बृहत खानेपानी योजना ९ गुमी ,गोछेखोला, वर्दी माझखर्क, धैरेनी, बिउखोला, सिंधुर खोला, अम्मरे खोला आदी समेत गुर्भाकोट १ देखी १४ रु ७० लाख,
२,गुमी खानेपानी योजना सुधार तथा बिस्तार रु १० लाख,
३,नारीङ्गे मसेरी खानेपानी योजना रु १० लाख,
४,खारौल खाने पानी योजना रु १० लाख,
५,कुर्मीखर्क नीग्लेनी खानेपानी रु १५ लाख,
६,केउरेनी खानेपानी योजना रु ५लाख,
७,भीत्रीखोला रपट खहरे ढोरखखोला खानेपानी रु १० लाख,
८, आकासे खाने पानी संकलन योजना रु १० लाख,
९,खानेपानी फील्टर टयाङकी रु १५ लाख,
१०,चाउरे खोला लुकई खानेपानी योजना रु १० लाख,
११,सिम्ता बृहत खानेपानी योजना रु १५ लाख,
१२,जुकइ खोला सालझरी काक्रेतरा खानेपानी योजना सिम्ता रु ५ लाख,
१३,घुमखोला आपसोती जनइघाट खानेपानी योजना गुर्भाकोट ११ रु ३ लाख,
१४,निग्लेनी कुर्मी लीफ्ट खानेपानी गुर्भाकोट ५ रु ३ लाख ,
१५,तिखेचुला गोगनपानी बथानडाँडा लीफ्ट खानेपानी गुर्भाकोट ३ रु ३ लाख,
१६,खानेपानी फील्टर टयाङ्की गुर्भाकोट १४ रु ३ लाख ,
१७,राजापानी फुलबारी कोट खानेपानी गुर्भाकोट नपा ४ रु ३ लाख ,
ग,तटबन्धनः

१,बुउनराइ बिर्सा राकम ६ सीम्ता गापा रु ९ लाख,
२,जुगइखोला खास्राखेत तट्बन्धन सिम्ता १रु ९लाख,
३,गोछे खोला पीपलतडा तट्बन्धन योजना गुर्भाकोट १-२ रु २९ लाख,
४,देउती डाँडाखोला गुर्भाकोट २ रु ९ लाख,
५,बांखर्क टापु तट्बन्धन सिम्ता १ रु १० लाख,
६,भेरी नदी तट्बन्धन गुर्भाकोट नपा ९ रु १० लाख,
७,ढाड खोलामा तट्बन्धन र दमाइको घरदेखी माझगाँउ सम्म बाटो निकासा सीम्ता गापा ४ रु ९ लाख,

घ,झोलुंगे पुलः
१,मेहेलकुना भेडावारी झोलुंगेपुल गुर्भाकोट ८ र १०जोड्ने रु २ लाख ,
२ भलटाकुरा सीम्ताखोला झोलुंगेपुल सीम्ता गापावडानं ८ रु ९ जोड्ने रु २ लाख ,
ङ,पक्की पुल
१,पोखरा थक्लेनी जोड्ने गोछेखोला पक्कीपुल गुर्भाकोट रु १७ लाख, २,भेडावारी,आँपगैरा, जोड्ने,घुमखोला,पक्कीपुल,गुर्भाकोट,११ रु १७ लाख ,
३,भेरी पुल सिस्नेपातल चिउरीवगर सुर्खेत र सल्यानको बिचमा रु १७ लाख ,
च,सडक, पुर्बाधार
१,देउली सिर्पा काफलकोट रहकुल पाठाकाट्ने सडक निर्माण रु १ करोड ६८ लाख,
२,गोजी आली पस्नाउला कालीखोला मीलनचौर सडक रु १५ लाख,
३,ओर्दी गोछे खोला फुलफुले रातामाटा राजीगाँउ थक्लेनी सडक रु २० लाख,
४,गोजी देउली सीर्पा काफलकोट पाठोकाट्ने सडक रु ५० लाख,
५,वर्दी थक्लेनी कुर्मी सडक रु १६ लाख १५ हजार,
६,बांखर्क नेटा देउलीथुम जाजरकोट सडक योजना २० लाख,
७,बाटेचौर धारापानी सडक रु २० लाख,
८,कृष्णनगर बिशालचोक पण्डीत काल्ना सडक योजना ५० लाख,
९,मेहेलकुना वडाखोली कुर्मी सडक रु २ करोड ८० लाख,
१०,थक्लेनी जारकोट जालकोट झोलुंगेपुल निर्माण गुर्भाकोट ६-,७ रु १५ लाख,
११,बोटेचौर बजार कालोपत्रे गुर्भाकोट नपा ९ रु ५ लाख,
१२,रातामाटा कत्लेखोला जलुकेनी सडक गुर्भाकोट ५ रु ५ लाख,
१३,निमारे सोत्तरखोली जारकोट जोड्ने सडक गुर्भाकोट ६ रु ५ लाख ,
१४,सुँगुरखाली घर्तीटोल सडक कल्बर्ड १७ लाख,
१५,दुनिचोल्पा डाँडा खाली वडाकार्यालय सडक रु ५ लाख,
१६,सार्बजनीक सौचालय निर्माण गुर्भाकोट रु २०लाख,
नँया रणनैति कसडक – पुर्बाधारतर्फः

१,भेडावारी अवलसुर्मा बईजपानी सडक सर्भे भैरहेको,
२,डाँडाखाली दहचौर सडक सर्भे भैरहेको,
३,लेकमालारानी गुफा प्रर्बद्धन यही बर्ष सर्भेभई काम सुरु हुने,
छ,कृषि सिंचाईः

१,लुकईरो गारय सिचाई कुलो सिम्ता १ ,रु २० लाख,
२,चिसापानि सिचाई कुलो गुर्भाकोट ९,रु २० लाख,
३,धोद्रेखोला,हटारेवास नागडोर सिचाई योजना गुर्भाकोट ४ रु २० लाख,
४,गोछे खोला बढा खोली लिफ्ट सिंचाई गुर्भाकोट ६ रु ४० लाख,
ज,कृृषीतर्फ लक्षितबर्ग समुदायः
१,काप्रेखोला,गुर्भाकोट,४ रु २० लाख,
झ,शशर्त, समपुरक र बिशेष पुर्बाधारतर्फ,
१,जहरे,सुवाघाट,घुमखहरे,भेरी,किनार,सडक,रु ६५ लाख,
२,खरीगैरा आँपखोली मालारानी गुफाडाँडा ढाब सडक रु ७० लाख,
३,सौर,सिचाई ,योजना तथा डयाम निर्माण गुर्भाकोट नपा ४ रु २० लाख,
४,मजुवा खोला दाप्चेपुल बेलखोला काल्चे रीड रोड गुर्भाकोट नपा १ रु २० लाख,
५,चिसापानी सीम्ले सिचाई डयाम निर्माण गुर्भाकोट नपा १२ रु २० लाख,
६,कालापानी सिस्नेरी सिमसार सडक गुर्भाकोट नपा १ रु २० लाख,
७,सामुदायिक आँखा उपचारकेन्द्रको भवन निर्माण, वडानं ८ मेहेलकुना  रु ४० लाख,
८,जनकल्याण मावि काप्रीचौर भौतिक पुर्बाधार निर्माण सीम्ता गापा ७ सिम्ता रु ४५ लाख,
९ ,दर्का साकीन्दरा ग्रोभेल सडक सिम्ता गापा ८ रु ३० लाख,
१० ,युदालखोला देखी संचालन भएको रजेने सिचाई कुलो सिम्ता गापा ९ रु २० लाख,
११ ,गोजीखान्मा आली माझपानी पशनाउलादह नेटा लमना सडक सिम्ता गापा रु ३० लाख,
१२ ,माथिल्लो रागेसीमल सिचाई सिम्ता ८ रु १० लाख,
१३ ,दलीत सुन्दरबस्ती बिकास कार्यक्रम सिम्ता ६ रु ४० लाख,
१४ ,बांखर्क गान्द्रा सडकस्तर उन्नती ७० लाख,
१५ ,गोजी आली चोल्पा सडक ७० लाख,
ज ,शीक्षातर्फः

१,श्री गुर्भाकोट बहुमुखी क्याम्पस गुर्भाकोट ९ सहारे रु ४० लाख,
२,श्री नेपाल राष्टिय आधारभुत बिद्यालय सीम्ता ८ साहु खोला रु ५० लाख,
३,श्री सुर्यज्योती मावि सोन्तला सिम्ता १ रु १० लाख,
४,श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय गुर्भाकोट १० भेडावारी रु १०लाख,
५,बर्थिड सेन्टर सुधार संचालन र ब्यबस्थापन सीम्ता २ दुर्पाला रु २० लाख  ,
६,सामुदायिक आँखा उपचारकेन्द्र भवन निर्माण गुर्भाकोट ८ मेहेलकुना रु ४० लाख,
७,गुर्भाकोट नगरपालीका समानीकरण अनुदान रु १ करोड २ लाख १५ हजार,
८ ,सिम्तागापा समानीकरण अनुदान १ करोड २ लाख,
नोटः
१ ,रु १० लाख देखी कम पैसा परेको पुर्वाधारतर्फको योजनामा सर्भेसहीत प्रारम्भीक चरणको कामको लागी पैसा छुटयाइएको र योजना सम्पन्न गर्न यही आर्थिक बर्षमा नैं थप बजेटको ब्यबस्था गरीने छ।

२,गत आबमा संचालन भएका सडक, पुल, सिंचाइ, खानेपानी लगाएतका पुर्बाधारतर्फ क्रमागत रुपमा बजेटको ब्यबस्था गरीएको छ,।

३,यस आवको बजेट कोभीड १९ माहामारी केन्द्रित भएको र प्रदेशका प्रतेक वडामा ब्यबसायीक,रोजगारमुलक एब आय आर्जनसंग संबन्धित भएकोले पुर्बाधारतर्फको रकम घट्नगई त्यसतर्फ केन्द्रित गरेको र त्यस्ता रोजगारमुलक काकार्यक्रमहरु ठोस कार्यबिधी निर्माणभई प्रतेक वडा तहमा संपन्न गरीने छ।

विधुत र संचार अनतर्गत याँहा उल्लेख गरको छैन ,किनकि त्यस सम्बन्धि सबै वडालाइ समेट्ने गरी काम सम्पन्न भईरहेको र सबै ठाँउमा विधुतीकरण दुरता गतिमा सम्पन्न गर्ने लक्ष लिएको समेत जानकारी गराईन छ।

साथै टेलीकम अन्तर्गत प्रभावकारी तुल्याउन सबैतिर फोर जी सेवाको सुचारुगर्न काम भईरहेको समेत सम्भवत यो वर्ष भित्रनै पहुच पुगेका सबै ठाँउमा टेलिकमको विस्तार भईसक्ने पनि प्रदेश सभा सदस्य माननीय सांसद ठम्मर बिष्टले बताए।

salyan