surkhet

केन्द्रिय कारागारका तिन कैदीको मृ,त्यु एक जनामा कोरोन पुष्टि,

surkhet

भदौ १६ ,काठमान्डौ – केन्द्रिय कारागारका तिन कैदीको मृ,त्यु भएको छ ति मध्ये एक जनामा कोरोन पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

कञ्चनपुर घर भएका ४० वर्षीय एक पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको छ भने अन्य दुई जनाको वीर अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको हो ।

Gorkha

तेस्तै बझाङ घर भएका पुरुषको ५ भदौमागरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । मंगलबार बिहान सिराहा घर भएका एक पुरुषको पनि मृ,त्यु भएको जेलर सापकोटाले बताए ।

Dailekh

मृ,तकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाईएको छ रिपोर्ट आईसकेको छैन ।

हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन्। तेसै गरि कारागारको सुरक्षामा कार्यरत ५६ सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको हो।

salyan