नेपाली देशभक्त युवा समाज पुणे शाखाद्वारा सुभकामना व्यक्त ,
कार्तिक ७ ,काठमान्डौ – नेपाली देशभक्त युवा समाज पुणे शाखाले हिन्दु धर्मवलम्बि हरुको महान् पर्व बिजया दशमि तथा छट पर्वको पावन अवसरमा सम्पूर्ण आमाबुवा दिदी बहिनी दाजुभाई समाजसेवी बुद्धिजिवी कर्मचारी सुरक्षाकर्मि संसारकर्मी लगायत सम्पुर्णलाई सुभकामना ब्यक्त गरेको छ।
पुणे शाखा संयोजक पारस रावत र सह-संयोजक धन ब अछामि अध्यक्ष बिशाल रावत ,उपाध्यक्ष राजेश साउद ,उपाध्यक्ष गौरव नेपाली ,सचिव दिपक नेपाली ,कोषाध्यक्ष महेश अछामि ,सहसचिव दिपक रावत ,सह कोषाध्यक्ष मनोज रावत, सल्लाहकार जयराम वाग्ले ,सल्लाहकार धिरज रावत, सदस्य लाल ब रावत, भिम ब देउवा ,धुर्ब ढकाल ,बिरेंद्र दमाई ,रमेश बिष्ट ,बर्मा कटेल ,नरेश नेपाली ,पदम रावत ,भरत बिष्ट ,बिकाश रावल, प्रकाश बिष्ट, खकेन्द्र नेपाली ,नवराज बोगट्टि ,महादेव देउवा ,हेमंत तिखात्रि लगायत सम्पुर्ण नेपाली देशभक्त युवा समाज पुणे शाखाले एक विज्ञप्ति जारि गर्दै बिजया दशमि तथा छट पर्व २०७७ सालको पावन अवसरमा सुभकामना दिदै यो वर्ष कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सम्पुर्णले सतर्कता अपनायर शुभकामना आदान प्रदान गर्नहुन पुणे शाखा अनुरोध ब्यक्त गरेको हो ।
आ -आफ्नो स्थानबाट हिन्दु परम्परा र रितिरिवाज अनुसार पुजा आजा गरेपनि कुनैपनि भिड भाडमा नगईदिन विनम्र आग्रह समेत नेपाली देश भक्त युवा समाजले बिग्यप्ति गरेको छ ।
पुणे शाखा को तर्फबाट देश विदेशमा रहने आमा बुवा दिदि बहिनी दाजुभाई समाजसेवी बुद्धिजिवी कर्मचारी सुरक्षाकर्मि संसारकर्मी लगायत सम्पुर्णलाई हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौ तर कोरोना महामारीको कारणलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गर्दै आफु पनि बाँचौ अरुलाई पनि बचाऔ विज्ञप्तिमा भनिएको छ।
बिजया दशमि तथा छट पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण आमाबुवा दिदी बहिनी दाजुभाई समाजसेवी बुद्धिजिवी कर्मचारी सुरक्षाकर्मि संसारकर्मी लगायत सम्पुर्णलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
जय जन्मभुमि जय देशभक्त युवा,
पुणे शाखा संयोजक ——- पारस रावत