टिकाको दिन पल शाहले सोनिया श्रेष्ठ बचाउ अभियानमा सहयोग गरे रु १ लाख ,

कार्तिक १२ ,काठमान्डौ – दशैको टिकाको दिन नायक पल शाहले सियोना श्रेष्ठ बचाउ अभियानमा रु १ लाख सहयोग गरेका छन्।

सियोनाको शिघ्र स्वास्थ्य लाभको लागी आफ्नो परिवारको तर्फबाट दशैको आशिर्बाद र दक्षीणा स्वरुप १ लाख प्रदान गरेको शाहले सामाजिक संजालमा बताएका छन्।

साथै उनले नानुलाई छिट्टै निको हुने आसाका साथ् आशिर्वाद दिएका हुन्। १३ महिनाकी सियोना श्रेठलाई स्पाईनल मुस्कुलर अट्रोफ्य रोगले समाएको छ ।

उनको उपचार अमेरिकामा मात्र सम्भव भएको र आफ्नो सन्तानलाई बचाईदिन उनका आफन्तले आग्रह गरेका छन्।

सियोनालाई बचाउन अहिले देश देखि विदेशबाट सबै नेपालि दाजुभाई दिदि बहिनिहरुले सक्दो सहयोग गरेका छन्।

तेस्तै कोहि कसैले सहयोग गर्ने चाहेमा निम्न खाता नम्बर वा ईसेवा आईडिमा रकम जम्मा गर्दिन विनम्र अनुरोध छ।

A/C Name: Siyona Shrestha
A/c no: 206500000031524
Bank of Kathmandu Ltd,Parasi Branch
Swift Code: BOKLNPKA
esewa id: 9847206466