तिहार लागेपछि काठमान्डौमा जताततै भिड बढ्यो कोरोनाको छैन मतलब ,
कार्तिक २९, ,काठमान्डौ- तिहार लागेपछि काठमान्डौमा व्यापक भिड भाड बढेको देखिन्छ । किन मेलको नाममा काठमान्डौका विभिन्न स्थान गल्लीमा भिड भाड देखिने गरेको छ।
काठमान्डौको टोखा ,देखि बानियाँटारसम्म आज तिहारको पहिलोदिन किन मेलले गर्दा सडक ठप्प समेत भएको छ ।
राजधानीमा व्यापक कोरोना महामारि बढिरहेको बेला भिड भाडले झनै संक्रमण बढ्ने देखिन्छ ।सरकारले सामाजिकदुरि कायम गर्न स्वास्थ मापदण्डका नियम पालना गर्न भनेपनी तेसो भने विल्कुलै छैन ।
तेस्तै काठमान्डौको ब्यस्त ठाउँ असामबजार , न्युरोड ,बौद्ध , चावेल , नयाँ बजार , गोङगबु सुन्धारा लगायतका क्षेत्रमा मानिसहरुको बाक्लो चहलपहल देखिने गरेको पाईन्छ ।