नेपालमा अब कोरोनाको चर्चा हरायो ,
मङ्सिर १५ ,काठमान्डौ – नेपालमा अहिले कोरोनाको कुल संख्या २,३१,९७८ पुगेको छ भने निको हुनेको संख्या २,१२,५९० पुगेको छ।
तेस्तै नेपालमा कोरोना संक्रमितबाट १,४७९ जनाको मृत्यु भईसकेको छ तर अब भने कोरोना सम्बन्धि कोहि कसैलैई मतलब छैन डर पनि छैन।
हिजोको दिन जस्तै घर बाट बाहिर निक्लन डराउने मानिसहरु अहिले चोक गल्लीमा भिड भाड गरिरहेका छन् भने आ आफ्नो काममा अव्यस्त देखिन्छन।
उनीहरुलाई सामाजिक दुरी कायम राख्ने कुनै हेक्का छैन तेस्तै उनीहरुले माक्स समेत प्रयोग गर्दैन्न।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले समेत अहिले दैनिक जस्तो कोरोना मिडिया ब्रिफिङ्ग गर्न छोडेको छ।
कोरोना सम्बन्धि विश्वमानै हाल सम्म खोप पत्ता लग्न सकेको छैन ,तैपनि विज्ञले आ आफ्ना सुझाव प्रस्तुत गर्ने गरेका छन्।
नेपालका ७७ वटा जिल्लामा कोरोना फैलीएपनि अहिले कतिपए जिल्ला कोरोना मुक्त भईसकेका छन्।नेपालको आधा कोरोना संक्रमित काठमान्डौ उपत्यकामामात्र संक्रमित छन्।
कोरोनालाई अहिले सामान्य सोचेपनि भुषको आगो जस्तै फैलीएको चिकित्सक बताउछन अतः यसलाई मध्यनजर नगर्ने स्वस्थ्य मापदण्ड पालना नगर्नेहो भने अमेरिका ,ईटाली जस्तो बन्न केहि छिन्पानी नलाग्ने विज्ञ बताउछन।