Gold

नेकपा संसदीय दलको नेतामा ओली ,,

Naumule Migrate

जेठ ५ लामो समय देखि एकता हुने वा नहुने संकामा रहेको दुई पार्टीले गत ३ गते औपचारिक रुपमा पार्टी एकता घोसना गरेको छ। ,
दुई जना अध्यक्ष भयको पार्टी नेपाल कम्युनिस्टले संसदीय दलको नेतामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनेको छ।

पुर्नगठित नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

पार्टी एकतापछि पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतर रुपमा पारित भएको हो ।

Naumule Badhipahiro