लोकदोहोरीकै ईतिहास बन्यो प्रकाश सपुतको ,,बोल माया ,, १ न.ट्रेनडिङ्मा ,

जेठ ६ , लोकदोहोरी गीतहरुमा ईतिहास राख्न सफल भयको छ प्रकाश सपुतको ,बोल माया, बोलको गीतले ।, आफैनै अभिनय ,लय शब्द निर्देशन र स्वोर पनि दियर निर्माण गरियको लोकदोहोरी गीत बोल माया गीत युटुब्मा सबैभन्दा बढी खोजिने गरियको छ ।, जुन गीत आज १ न . ट्रेनडिङ्मा पर्न सफल भयको छ।

मनभरी अनगिन्ति सपना बोकी नेपालमै केहि गर्ने धोको भयपनी विवस्थाले गर्दा बिदेशिनु परेको घटना एस गीतले परिमार्जन कथा बोकेको छ। धन कमायर फर्किन बेलामा आफ्नो लास काठको बाकसमा आउँदा कसको मन कस्तो हुन्छ , जुन गीतले देखायको छ , वर्तमान अवस्थामा लागु भयको घटना छर्लंग सबैसामु छायको छ ।

lekbesi

जुन गीतले अहिलेको समसामयिक नेपालको घटनालाई सबैसामु दृश्य र वास्तविक रुपमा देखायको देखिन्छ ।,गीतमा प्रयोग गरियका संगीत , स्वर र शब्दले देश देखि विदेश सम्म रहेका मान्छेको मन मुटु छुने र विदेसियका हरु रुने गरेको खबर आयको पाईन्छ।

नेपालमा धेरै लोकगीत निर्माण भय तर यसले अहिले समकै लोकगीत हरुको रेकर्ड राखी १ न. मा परेको छ। , नेपालका ख्याति प्राप्त कलाकार हरुपनि यो गीत हेरी रुने गरेको सामाजिक संजालमा भेटिन्छ , र युटुब्मा सभैभन्दा बढी खोजिने गरेको छ।

बोल मायामा सुमुधुर स्वरका धनि गायक , नारायण रायमाझी र शान्ति श्री परियारको आवाज रहेको छ। भने बोल मायालाई चर्चित क्यामेरा ,ड्रोन मेन/ करन चैसिरले छायांकन गरेका हुन्।

,
करनले भने मैले यो गीतमा धेरै मेहनत गरेर खिचेको हु तर दर्शकले यति माया गर्छन जस्तो लाग्दैथ्यो ।, तर यति माया पाईयो जुन हामीले सोचेका थियनौ ,जसमा हामि सबै युनिट कर्मी खुसि छौ।

गीतमा प्रकाश सपुत र अन्जली अधिकारीको अभिनय रहेको छ ।, गीतमा अभिनयको भूमिका निभाउने सबै कलाकारले सोचे भन्दा पनि बढी राम्रो गरेको सबैले बतायका छन्। , गीतले अपार माया पायपछि आफै रोयको प्रकाश बताउछन ,।

गीतलाई प्रविन भट्टले सम्पादन र पवन सिम्खडाले डिजाईन गरेका छन् ।, बोल माया लाई पृथिभी इन्टरटेनमेन्टले प्रस्तुत गरेको छ।

बहुप्रतीभाशालि कलाकार नारायण रायमाझीले गीतलाई सुभकामना ब्यक्त गर्नु भयको छ।