के बैंकमा पैसा जम्मागरेर सुरक्षित छ भन्ने ठान्नुभयको छ,? तर पर्दैन ल पढ्नुहोस ,,

जेठ ६ -अपडेट , के तपाई बैंकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ल पढ्नुस , काठमान्डौको नक्सालमा रहेको सानिमा बैंकबाट बिमला बिन्दुको ६ लाख रुपैयाँ हरायको छ। ,

कुनै पनि ब्याक्तिले कमायर , व्यापार गरेर पैसा राख्ने ठाँउहो बैंक , तर बैङ्कबाट नै पैसा गायब भयपछि कँहाजाने ? ,

बिमलाले तरकारी बेचेर जम्मा गरेर राखेको पैसा जब छोरीको लागि फिस तिर्ने भनि बैंक पुगिन। , उनले चेक काटेर दिँदा बैंकको कर्मचारी बाट जवाफ आयो तपाईको खातामा पैसा छैन। ,यो कुरा सुन्दा बिमला मरेसरि भईन…

lekbesi

सबै छानबिन गर्दा उनको नाममा गत १५ मेमा कसैले किर्ते साईन गरेर पैसा निकालेको बैंकले जानकारी दियको छ ।,तर साईन पनि मिलेको छैन। ,
यस्तो अवस्थामा बैंकले कसरि पैसा दियो ।, पैसा दिँदा नत कुनै आईडिनै छ,  नत बैंक संग सिसि क्यामेराको फोटेज छ ।, छत मात्र पैसा निकालेको स्लिप त्यो पनि बिमलाकै नाऊमा चेक काटेर । , यो बैंकको  लापरबाही भयको पुस्टि देखिन्छ, तर यो कुरा बैंक मान्न तयार छैन।

बैंकमा कुरा राख्दा उल्टै कर्मचारीले बिमलालाई थर्काउने गरेको बिमला बताउछिन।

नेपाल सरकारको, क, वर्गबाट मान्यता प्राप्त सानिमा बैंकमा जम्मा गरेको पैसा कसले अर्काको चेकमा साईन नमिलेर पैसा दिने काम कसरि गरियो।  ,यो घटना अरु ठाँउमा पनि घटन सक्छ प्रहरीले साबधान रहन आग्रह गरेको छ ।,

बिमलाले प्रहरीमा पनि उजुरी दियकि छन्, तर अहिले सम्म प्रहरीले सत्यकुरा के हो बाहिर ल्यायको छैन। ,

बिमलाले पैसा पाउछिन या पाउदिनन यसको जानकारी आउन बाकीनै छ। , बिमलाले भने अहिले सम्म कसैलाई पैसा लिन नपठायको बताईन ।,
बिमला को बयान र बाहिर बाट अनुसन्धान गर्दा सरा सर यो बैंकका कर्मचारीको मिलेमतोमा भयको घटना देखिन्छ।

बैंक वा आई एम ई कुनैपनि मनि ट्रान्सफर्ले १० हजार भन्दा माथि पैसा हाल्ने वा झिक्नेलाई आईडी माग्ने गर्छ। भने पिडित विमलाको ६ लाख कसरि अरुले निकाल्न सक्छ यसको पूर्ण जानकारी आउन बाँकीनै छ।