त्रिभुवन विमानस्थल दिनमा २१ घन्टा सुचारु गर्ने निर्णय भयपनी एकैदिनमा बन्द ,,

जेठ १० – नेपालको एकमात्र त्रिभुवन विमानस्थल अहिले सम्म १८ घण्टा संचालमा छ। , विभिन्न कारणले पटक पटक बन्द हुने विमान स्थललाई समय अवधि बढायर २१ घण्टा संचालन गर्ने निर्णय गरे पनि त्यो कार्य सफल हुन सकेन र एकै दिनमा बन्द भयको छ ।

गृहकार्य बिनानै हतारमा गरियको निर्णय अपरिपक्क भयको भन्दै यसको कार्यनयन हुन तिन महिना लाग्ने महाप्रबन्धक राजकुमार क्षेत्रिले जनायका छन् ।

विमानस्थलमा टावर देखि रनवे व्यबस्थापन गर्न अझै ३ महिना लाग्ने र उचित बेबस्थापन भय २४ घण्टानै विमान संचालन गर्न पनि सकिने क्षेत्रिले जनायका छन्।

lekbesi