surkhet

गुर्जो ,सेवन गरौ निरोगी बनौ ,शान्तिवाटिकामा निशुल्क गुर्जो चिया वितवरण ,

surkhet

फागुन ७ ,काठमान्डौ – काठमान्डौको रत्नपार्क शान्तिवाटिकामा गुर्जोको चिया निशुल्क वितरण गरिएको छ। गुर्जो ,नियमित सेवन गरौ निरोगी बनौ भन्ने नारालेखिएको ब्यानरसहित गुर्जोका फाईदाहरु र उपयोगिताहरु समेत उपस्तिथितलाई जानकारी गराईएको थियो।

तिनोसपारा कोर्डिफ़ोलिया वैज्ञानिकनाम रहेको गुर्जोलाई हाल सम्म नेपालि समाजले प्रयोग गर्न नजानेको समेत कमल बहादुर राजलवटले बताए। विश्वभर महामारीको रुपमा फैलीएको( कोभिड १९ ) कोरोना भाईरसलाई समेत गुर्जोले परास्त गरेको उनले बताए ,गुर्जोलाई अहिले विश्व स्वास्थ्यसंगठनले पनि कोरोना नियन्त्र गर्नसक्ने औषधिको रुपमा प्रमाणित गरिसकेको छ।

Dailekh
Gorkha

बहुउपयोगीको रुपमा वनस्पति गुर्जोलाई सबैले आ आफ्नो घर नजिक लगाउन सकिने र सन्रक्षन गर्नुपर्न राजलवटले बताए। आफुहरुले अहिले देशभर दुईलाख भन्दा बढी गुर्जोका विरुवाहरु निशुल्क वितरण गरेको पनि बताए। कोरोना महामारीको बेला नेपालमा मात्र पोजेटिभ भएका करिब १० हजार बढीलाई नियमित गुर्जोको सेवनले परस्त गरेको पनि उनले अवगत गराए।

तेस्तै कार्यक्रममा किशोर जोशी योग गुरुलेपनि उपस्तिथितलाई योगासन् गराएका थिए ,योगले मानिसलाई थुप्रै रोगबाट बचाउन सकिने उनले बताए। आजभोलि मानिसहरुले योगा गर्न छोडेर जवानी अवस्थामै अस्पतालको बास हुनुपर्ने र लाखौ पैसाको क्षति बेहोर्नुपर्नेको योग गुरु जोशीले जानकारी गराए।

salyan