Simta
Simta

आईएमई का कर्मचारी खतरा मुक्त गोलि हान्ने दुवैजना पक्राउ ,,

जेठ १३ – आज बिहान लुटियका कर्मचारी निर्मल कुमार कार्की खतरा मुक्त भयका छन् , उनलाई २ ओटा गोलि लागेको थियो ।, उनको पाखुरा र छातीमा गोलि लागेको थियो ।,

सेती अञ्चल अस्पतालको सल्यक्रिया कक्षमा उनको पाखुरामा लागेको गोली निकाल्न सल्यक्रिया भइरहेको सर्जन डाक्टर सुरेन्द्र बस्नेतले जानकारी दिए।

हड्डीमा धेरै चोट लागेका कार्कीलाई आज बिहान धनगढीको चौराहास्थित क्रिस्टल होटलको अगाडी सडकमा ९ लाख ५० हजार पैसा लियर साईकलमा जाँदा लुटेराले गोलि हानेका थिय।

Simta

गोलिकाण्ड भयलगतै प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।, नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

पक्राउ परेकाले भने आफुहरुले गोलि नचलायको बतायका छन् ।, उनीहरु बाट एकथान मोटरसाईकल पनि बरामत गरियको छ ।,

कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार अनुसन्धान भैरहेको छ , सत्यथ्य खबर आउछ ।,