नेता झलनाथ खनाललाई कोरोना संक्रमण नर्भिक अस्पताल भर्ना ,
बैशाख १८ ,पूर्वप्रधानमन्त्री नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।
कोरोना पोजेटिभ देखिएपछि थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनि निकट श्रोतले जनाएको हो ।
खनालको स्वस्थ्यमा हल्का समस्या देखिएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। उनलाई अहिले मनमोहनबाट नर्भिक अस्पताल ल्याइएको छ ,खनालको स्वस्थ्य अवस्था सामान्य रहेको निकट श्रोतले जनाएको छ।