बेबी आई लभ यु , आज बाट देशै भर ,,

जेठ १८ – चलचित्र बेबी आई लभ यु आज देखि देष्भर प्रदर्शन भैरहेको छ । आई वानटु से कान्छी मायालु बोलको गीतले मार्केट जमायको चलचित्र बेबी आई लभ युले आजको प्रदर्शन मिति तोकेको थियो । ,

जनक पाण्डेको निर्देशन , सुरज आचार्य छेत्रीको छायांकन रहेको चलचित्रमा सन्तोष खड्की , पुजा तिवारी , सरोज खनाल ,निर्मल शर्मा लगायत कलाकारको भूमिका रहेको छ । ,

सिभ न्यौपाने को निर्माता रहेको चलचित्र बेबी आई लभ युमा सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्मतामा रहेका छन् । ,

lekbesi

कार्टुनक्रोजको अभिनय रहेको चलचित्रले गीतको कारणे पनि चलचित्रले राम्रो रेस्पोन्स पाउने निर्माण पक्षले बतायाको छ । ,