देशमा रहेका जाली फटाहालाई झुक्यायर पार्टी एकता भयको हो प्रचण्ड ,,

जेठ १९ – नेकपाका अध्यक्ष प्रचण्डले आज कास्कीको एक कार्यक्रममा बोल्दै भने जाली फटाहालाई झुक्यायर झ्याम पार्टी एकता गरियको हो। , बाहिर हेर्दा पार्टी एकता नहोला जस्तो गरेर मिति नतोकी एक्कासी ३ गते पार्टी एकताको घोसना भयको बताए ।

प्रचण्डले भने मैले सल्हा गरेरै बीच बिचमा दरार ल्यायको जस्तो गरि देशमा रहेका जाली फटाहालाई जलाउन आफु र प्रधानमन्त्री ओलीले मिलेर यो भूमिका गरेको बताय ।ओली जीले ७ गते पहिला गरौ भंनु भयो , हामीले २ गते बिहान बालुवाटारमा बसेर छलफल निर्णय गरि ३ गते मदन स्मृतिको दिनमा पार्टी एकता गरेऔ।
, जाली फटाहाको मनमा भुइचालो आयो ,पार्टी एकता यौटा सामन्ने घटना भयको र यसले विश्वलाई फरक संदेश समेत दियको बताय ।,अब नेकपा भित्र कुनै गुट गर्ने छुट समेत नभयको बताय। ,संघिय समाजवादी फोरम सरकारमा समाबेश भय लगतै दुई तिहाईको बल भयको र संबिधान संसोधनमा प्राविधिक तथा संबैधानिक हैसित भयको समेत बताय। , अब देशले छिटै विकासको फड्को समेत मार्ने उनले बताय।
