राष्ट्रपति कार्यालयबाहिर नेविसंघको प्रदर्शन प्रहरीको हस्तक्षेप

जेठ ९ ,काठमान्डौ – संसद विघटनको विरोधमा राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

असंवैधानिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको भन्दै युथ कांग्रेसले प्रदर्शन गरेको हो । प्रदर्शनकारिलाई प्रहरीले पक्राउ गरेको छ।