केपी ओलीले बेसार पानी खाएर कोरोना निको हुन्छ भन्दा ८ हजार ४१२ जनाको मृ,त्यु भयो : नारायणकाजी श्रेष्ठ
असार १ ,काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले
नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्युँ गरेर ,बेसार पानी खाएर कोरोना फाल्दिउँ भएर सँसदमै बोल्नु गैर जिम्मेवार भएको बताएका छन्।
ओलीका कारणले हामी नेपालीले दुःख मात्र पाएको मात्र नभई लज्जित समेत हुनु परेको श्रेष्ठ बताए। नेपाल अहिले कोरोना संक्रमणको दरमा विश्वमै अगाडी बढेको हुँदा जनता बचाउन छिटो भन्दा छिटो भ्याक्सिन ल्याउनुपर्ने उनको माग छ।
प्रधानमन्त्री ओलीले केहि महिना अगाडीको संसदमा नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्युँ गरेर ,बेसार पानी खाएर कोरोना फाल्दिउँ भनें अभिव्यक्ति दिएका थिए। त्यस्तै अहिले नेपालमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ८ हजार ४१२ पुगिसकेको छ।
कुनैदिन अगाडी सम नेपालमा अदैनिक ३ सय जनाको समत मृत्यु भएको थियो। नेपालमा हाल सम्म कोरोनाको कूल संख्या ६ लाख ८ हजार ४७२ पुगेको छ। यसति दैनिक जस्तो नेपालमा कोरोना संक्रमितको बढेपछि केपी ओलीले नागरिकका कारणले कोरोना बढेको अभिव्यक्ति दिएका थिए।
उनले संसदमा बोल्दै नेपालमा कोरोना संक्रमणले यसरि उच्च रुप लिन्छ र मृत्यु हुन्छ भन्ने मैले सोचेको थिएन। मलाई लागेको थियो नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्युँ गरेर ,बेसार पानी खाएर कोरोना निको हुन्छ तर मा गलत रहेछु उनले भनेका थिए।