रास्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार ,

जेठ २७ – लामो समय देखि बाट मुटु रोग र मृगौला रोगबाट पिडित माधव घिमिरेको स्वास्थ्यमा सुधार आयको छ।  , भारतको मेदानता अस्पतालमा उपचार गराईरहेका घिमिरेलाइ उपचार पछि स्वदेश ल्याउने तयारी भैरहेको छ।

, पटक पटक स्वास्थ्यम गडबडी भै राखेपछि उनलाई काठमान्डौको ग्रांडी अस्पतालमा उपचारको लागि भर्ना गरियको थियो।  ,मुटु , फोक्सो र मृगौला रोगका संगै उनको आन्तरिक रक्तश्राव हुने गरेको पत्ता लागेपछि उनलाई भारतको मेदानता अस्पतालमा लागियको हो ।

९६ वर्षय घिमिरेलाई निमोनियाले पनि सताउने गरेको छ।  , हाल उनको स्वास्थ्य ठिक भयको अस्पताल श्रोतले जानकारी दियको छ । ,

 

lekbesi