surkhet

सलमान खानको हत्या गर्न खोज्ने डन पक्राउ ,,

surkhet

जेठ २७ – बलिउड नायक सलमान खानलाई हत्या गर्ने भनि योजना गरीरहेका मोस्ट वान्टेडमा रहेका डन सम्पत नेहरा पक्राउ परेका छन्।

,उनलाई हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्यक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए ।

सलमानलाई मार्ने योजनाअुनसार मुम्बई गएर उनले सलमानले आवतजावत गर्ने स्थानदेखि लिएर उनका ‘बडी गार्ड’ का बारेमा पनि जानकारी लिइसकेका थिए ।

Dailekh
Gorkha

सम्पत नेहरा त्इही लरेन्स विश्नोई समुहका लागि काम गर्छन्। जसले यसै वर्ष जनवरीमा सलमानलाई कालो हरिण प्रकरणमा ज्यान मार्ने धम्की दिएको थियो ।

लरेन्स विश्नोई एउटा खतरनाक गिरोह हो । यो सामाजिक सञ्जालमा पनि निकै सक्रिय छ । गिरोहका सदस्य नेहरामाथि हत्या, अपहरण, र सुपारी लिएर हत्या गरिएका दुई दर्जनभन्दा बढि अभियोग छन् ।

नेहराले आगामी निसाना सलमान खानलाई बनायका थिय ।, उनले सलमानलाई मारेर विदेश भागने योजना गरीरहेका थिय। ,कालो हिरण मारेको अभियोगमा उनलाई टार्गेट बंईयाको थियो। , नेहराले सलमानको घरमा समेत रेकी गरेको खुलासा छ ।,

salyan