surkhet

कोरोना खोप लिन गएकि स्वास्थ्यकर्मी महिलाको ह,त्या बलात्कार पछि ह,त्याको आशंका

surkhet

काठमाडौं – डडेलधुरामा कोरोना महामारीको स्वास्थ्य सामाग्री नागरिकलाई लगेर जाँदा स्वास्थ्यकर्मीको ह,त्या भएको छ।

डडेलधुराको परशुराम नगरपालिका,८ की २६ वर्षीया स्वास्थ्यकर्मी अस्मिता धामीेको गत ५ गते हत्या अवस्थामा शव फेला परेको थियो।

मृ,तक अस्मिता धामी परशुराम नगरपालिका अन्तर्गत ८ नम्बर वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र जम्रानी केन्द्रमा कार्यरत थिइन्। कोभिड १९ को स्वास्थ्य सामग्री पुगाउन जाँदा उनि २ गते देखि वेपत्ता भएपछि परिवारले खोजतलास गर्न प्रशाशन समक्ष माग गरेको थियो।

Dailekh
Gorkha

इलाका प्रहरी कार्यालय जोगबुढा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले
खोजितालास गर्दा पाँच गते हट्टवानी सामुदायिक वनमा मृ,त अवस्थामा अस्मिताको शव फेला परेको थियो।

कोरोनाको महामारी संक्रमणको बेला आफ्नो ज्यान जोखिममा राखेर नागरिककोलागि समर्पित स्वास्थ्यकर्मीको निर्माता पूर्वक ह,त्या भएकोले तत्काल दोषीलाई कडा कारबाहीको माग गरिएको छ।

स्थानीयका अनुसार उनको बला,त्कार पछि हत्या गरिएको हुन्सक्ने आशंका छ। यस्तै सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सांसदहरुले अस्मिता धामीको ह,त्या प्रकरण तत्काल सार्वजानिक गरि दोषीलाई पक्राउ गर्न आग्रह गरेका छन्।

salyan