म अहिले सम्म सिंगल छु २५ देखि ३० वर्षको युवा चाहियो : मोडल गायिका ज्योति मगर
असार २१,काठमान्डौ – मोडल तथा गायिका ज्योति मगरले आफूलाई केटाहरुले पछ्याएर हैरान पारेको बताएकि छिन्। मन पराउने केटाहरु त कति छन् कति तर अझै व्याइफ्रेण्ड बनाको छैन म सिंगल हु उनले भनिन।
यो उमेरमा केटाहर पछि नलागे कहिले लाग्छन त्यसैले १६ देखि ८० बर्षसम्मकाले प्रेम प्रस्ताव गरेको उनि बताउछिन। तर आफूलाई २५ देखि ३० वर्षको युवा चाहिएको ज्योतिको भनाई छ।
सेक्स बिना मानिस मजाले बाँच्न सक्ने उनको तर्क छ, त्यस्ता थुप्रै ईक्ज्याम्पल छन् ,कोमल ओली ,दिपा श्री निरौलाको उदाहरण दिएर उनले सेक्स बिना मान्छे बाँचन सक्ने गायिका ज्योतिले बताईन।
यस्तै उनि अहिले सुत्ने उठ्ने र बाथरुम जाने काममा नै ब्यस्त भएको बताउछिन। आफैमा राम्री, राम्रो गित गाउने अनि राम्रो पर्फर्म गर्ने युवतीमा परने र शःरीर मात्र नभई भित्रि मनको पनि राम्रो भएको उनले बताईन। यस्तै गायिका ज्योतिले दैनिक रक्सि पिउने गर्छिन। पर्याए खुल्ला ढंगले बोल्ने र देखाउनेमा ज्योति मगर पार्छिन।
त्यस्तै विवाह नगरे र पनि बच्चा जन्माउन सकिने ज्योतिले भनाई राखेकी छिन। बच्चा जन्माउननै विवाह गर्ने हो तर बच्चा विवाह नगरेर अनि बच्चा जन्माउन सकिने उनि बताउछिन।आफूसंग केटि भन्दा केटा साथीहरु बढी भएको ज्योतिले बताईन।