नायिका जेनी कुँवरले गरिन आत्महत्या

काठमान्डौ- नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन्।

,काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा भर्खर बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

नोटमा उनले आफू ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् । कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।

lekbesi