surkhet

पोर्चुगल समर्थक पशुपति मन्दिर सरसफाई गर्दै ,,

surkhet

असार २ – विश्वकप फिफा २०१८ रसियामा जारी खेल सम्बन्धि केहि रोचक प्रसङ्ग पनि छन् ।, यो यौटा ऐतिहासिक खेल पनि हो, यो खेलमा विभिन्न देशका मानिसहरुले कुनै न कुनै देशको सपोर्ट लगेर अगाडी बढ्नु मात्र नभई मनोरंजन पनि लिने गरेका छन्। यसै बीच विश्वकपमा पोर्चुगललाई समर्थन गर्ने युवाको समूहले शनिबार बिहान पशुपति मन्दिर परिसरमा सफाइ कार्यक्रम गरेका छन् ।

करिब  १ सयको संख्यामा रहेका पोर्चुगल समर्थक युवाको समूहले पशुपति मन्दिर परिसरमा सरसफाइ गर्न लागेका हुन् ।

Gorkha

फुटबलको समर्थनलाई समाजिक उत्तरदायित्वसँगै जोड्दै सिर्जनात्मक कामसँग जोडने गरी युवराज भुसाल, राजन भुसाल लगायतको नेतृत्वमा सरसफाइ कार्यक्रम भएको हो । सरसफाईमा सहभागी एक समर्थकले भने,’सामाजिक सञ्जालमार्फत एकीकृत भएर कार्यक्रम गरिएको हो ।

Dailekh

पोर्चुगल समर्थकले आउने दिनमा पनि यस्ता धेरै कार्यक्रमहरु गर्ने छ ।, नयाँ नयाँ सिर्जनात्मक कार्यको खोजि तलासी गरिने सरसफाई टिमले बतायो ।

salyan