राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल भर्ना
साउन १२, काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छिन ।उनि मंगलबार नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकि हुन।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँको स्वास्थ्यमा कुनै समस्य आएको छैन । कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो उनले भने ।फाईल तस्वीर ।