surkhet

गायिका प्रिती आले र मिन प्रकाश ओलीको कोरोना सर्लानी (भिडियो)

surkhet

साउन २५ ,काठमाडौं – गायिका प्रिती आले र मिन प्रकाश ओलीको कोरोना सर्लानी बोलको तीज गीत बजारमा सार्वजानिक भएको छ।

पछिल्लो समय महिलाहरुको पर्व हरितालिका तीज नजिकिदै गर्दा विभिन्न खाले तीज गीत सार्वजानिक हुने गरेका छन्। गीतलाई मिन प्रकाश ओलीले संगीत गरेका छन् भने रमेश बोहराले शब्द लेखन गरेका हुन्।

Gorkha

स्मृति तिमिल्सिनाले निर्देशन गरेको यो गीतमा सुरेश श्रेष्ठको छायांकन रहेको छ। रुबिना अधिकारि ,लोमस शर्मा लगायतको अभिनय रहेको गीतलाई सार्थक डिजिटलले बजारमा पठाएको हो।

Dailekh

salyan