surkhet

चर्चित देउडा गायिका रेखा जोशीले गाईन जिन्दगि त् मेरी

surkhet

मङ्सिर ४ ,काठमान्डौ – संगीतकर्मी मिन प्रकाश ओलीको जिन्दगि त् मेरी बोलको गीत बजारमा सार्वजानिक भएको छ।

मिन प्रकाश ओलीको शब्द संगीतमा रहेको उक्त गीतमा सुदुरपस्चिमकि देउडा गायिका रेखा जोशी र सुप्रिमराज विश्वकर्माको स्वर रहेको छ।

Gorkha

गीतलाई देव बोहराले प्रस्तुत गरेका हुन् भने रबिन विकले सम्पादन गरेका छन् । गीतको भिडियोमा आलोक जंग साउद ,सुस्मिता कुँवर बन्दना साउदको अभिनय देख्न सकिन्छ।

 

Dailekh

salyan