surkhet

मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन भेटियो

surkhet

मङ्सिर १७,काठमान्डौ – मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ।

त्यहाँ स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।

Gorkha

ओमिक्रोनबाट संक्रमित व्यक्ति कुन देशका नागरिक हुन् भन्ने विषय त्यहाँको स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । संक्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट सिंगापूर हुँदै मलेसिया गएको टाईम्स अफ ईन्डियामा समाचार छ ।

Dailekh

विश्व स्वास्थय संगठनले कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ। अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट अभिकांश देशमा पुगिसकेको छ ।एजेन्सी

salyan