surkhet

बाघको आक्रमणमा परेर एक महिलाको मृ,त्यु

surkhet

चितवन- बाघको आक्रमणमा परेर एक महिलाको मृ,त्यु भएको छ। बाघको आक्रमणबाट भरतपुर महानगरपालिका ६ बस्ने ४६ वर्षीय चिजा नेपालीको ज्यान गएको हो।

Gorkha

आज दिउँसो चितवन राष्ट्रिय निकुञ्जको बेलसर पोष्ट नजिक बाघले आक्रमण गरेको थियो। घटनाको थप विवरण आउन बाँकी रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।फाईल तस्विर

salyan