अर्जेन्टिनाको विश्वकप जित्ने सपना अधुरो ,,
अर्जेन्टिना विश्वकप फुटबलअन्तर्गत फ्रान्स संग पराजित हुदै प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । लिएनोल मेस्सी को विश्वकप फुटबल जित्ने सपना अधूरै रहयको छ । २०१४ मा फाइनलमा पुगे र जर्मनी संग हारेको अर्जेन्टिना यो पटक भने प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । निकै रोमान्चक बनेको खेलमा फ्रान्सले ४-३ ले बाजी मारेको हो । हार संगै मेस्सी तथा अर्जेन्टिनाका सबै खेलाडी
निरास देखिन्थिय । मेस्सीका धेरै समर्थक निकै निरास बनेका थिय ।
यो जित संगै फ्रान्सभने विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।