चौरजाहारी नगरपालिका वडा नम्बर ८ को कार्यक्रममा जनयुद्धका घाइतेलाई सम्मान

रुकुम पास्चिम – नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र चौरजाहारी नगरपालिका वडा नम्बर ८ को कार्यक्रम सम्पन्न गरिएको छ ।

चौरजाहारी नगरपालिका वडा नम्बर ८ का अध्यक्षका उम्मेद्बार ससिराम बि. क महिला सदस्य पुतला पुण मल्ल वडा सदस्य गोर्खे घर्ती वडा सदस्य पदने टुमोटोले उम्मेद्बारी दिएका छन भने दलित महिला सदस्य रेस्मी बि.क सार्की निर्विरोध बिजय भएकी छिन ।

चौरजाहारी नगरपालिका वडा नम्बर ८ मा माओवादी केन्द्रका कर्णाली प्रदेश पुर्व योजना तथा आर्थिक मन्त्री गोपाल शर्मा अनल प्रदेश सदस्य बिरेन्द्र बि एम माओवादी केन्द्रका नेता ऋषि प्रसाद जैसी लगायत जनयुद्ध घाइते तुलाराम कामीलाई सम्मान गरिएको छ ।

lekbesi

ससिरामले जनताका लागि धेरै काम गर्दै आएको समेत बताएका छन भने बिजय पनि सुनिश्चित भएको र वडा नम्बरका सम्पुर्ण जनसमुदाय जनताहरुले गोलाकार भित्र रहेको हसिया हतौडामा मतदान गर्ने समेत दाबी गरेका छन ।

चौरजाहारी नगरपालिका १४ को सबैभन्दा बढी मत ८०० सय मत ल्याएर डम्बर मल्ल बिजय भएको नगर प्रमुख बिशाल शर्माले बताएका छन ।