सुर्खेत बोटेचौर पातिहाल्नामा ट्रक दुर्घटना दुई जनाको मृत्यु

साउन ४,सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका बोटेचौर नजिकै पर्ने पातीहालनामा मालबाहाक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दाङ देखि रुकुम पश्चिम् जादै गरेको ना ४ खा ९७६१ नम्बरको मालबाहाक ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

ट्रक सडकदेखि करिब दुई सय मिटर तल खसेको र मृतकको पहिचान हुन बाकी रहेको स्थानीय प्रहरी चौकी बोटेचौरले जनाएको छ।

lekbesi

मृतकको पहिचान हुब बाकी छ। ट्रक दुर्घटना हुनको कारण प्रहरीले अनुसंधान गरिरहेको जनाएको छ।