मेरो जीत पक्का भैइसकेको छ साईत हेराको छु : रेखा थापा

काठमान्डौ – नायिक रेखा थापले अफनो जीत सुनिस्चित भएको बताएकि छिन ।

हिजो मोरङ क्षेत्र न.३ बाट उम्मेद्बारी दर्ता गर्दै आफू ले साईत पनि हेराएकोले जितमा ढुक्क भएको समेत उनले बताईन। उनी राप्रपाको तर्फबाट उमेदवार बनेकी छिन ।

मेरो राजनीतिक यात्रा समयको माग हो। आज मोरङका जनताको सेवाका लागिविगत ३० वर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण माेरङका जनताका खातिर युवाले गरेको विद्रोह हो।
अब पनि हामी नबाेले, आमीले आवाज नउठाए कसले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नाे समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिकाे केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले मोर क्षेत्र नै ३ बसट युवा विद्राेहको रुपमा उमेद्वारी दिएकी छु। रंगमन्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो। अब नेपाली समाजको, मोरङबासीको, आमाहरु अनि छोरीहरुका लागि विशेष योजनासहित काम गर्नेछु।

lekbesi

यस पटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य गरौं। यस पटक जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्य गरौं। छिट्टै मैले मेरा केही योजनाहरुसहित तपाईको विचमा आफुलाई उभ्याउने छु। यस पटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दास होइनन्, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासकासाथ संसदीय इतिहाँसमा मोरङले परिर्वतनका लागि विद्रोह गदैछ। त्यो चेतनशील विद्रोहमामा सम्पुर्ण आमा बुबा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्नेछु । मोरङबासीको जित सुनिश्चित छ। धन्यवाद