गायक बद्री पंगेनी माओवादी केन्द्रमा प्रवेश प्रचण्डले गरे स्वागत

कार्तिक १६

काठमान्डौ – गायक बद्री पंगेनीले नेकपा माओवादी केन्द्रको चुनावी गीतमा स्वर दिएका छन् ।

अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् ।
जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।

नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका हुन।

lekbesi

गायक पंगेनीले गायको गीत निकै चर्चामा थियो । उक्त गीतको चर्चासंगै उनलाई सबैले एमाले भन्ने गरेका थिए । यो पटक माओवादी केन्द्रको गीतमा स्वर दिएसंगै माओवादी केन्द्रमा गायक पंगेनी प्रवेश गरेको चर्चा छ।

गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए  ।