surkhet

युट्युबबाट अभियन्ता ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित

surkhet

मंसिर ८,जुम्ला – युट्युबबाट अभियन्ता राप्रपाका उमेदवार ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित भएका छन।

Gorkha

राप्रपाका प्रवक्ता शाहीले जुम्लामा माओवादी केन्द्रकी गोमा गौतमलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका हुन।

शाहीले २२ हजार ८ सय १९ मत ल्याएर जित हात पार्दा गौतमले ११ हजार ९ सय ५९ मत मात्र प्राप्त गरेकी छन्।

 

salyan