Gold

बालेन शाहले चोर सरकार भन्दै दिए सिंहदरवारमा आगो लगाउने धम्की

Naumule Migrate

काठमान्डौ – काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाहले चोर सरकार भन्दै सिंहदरवारमा आगो लगाउने धम्की दिएका छन।

भोलि देखि महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाई दिन्छु चोर सरकार भन्दै आफ्नो सामाजिक संजालमा लेखेका छन।भदौ १६

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

 

Naumule Badhipahiro