Gold

जान्भीको डेब्यू फिल्म धडक प्रदर्शन ,,

Naumule Migrate

साउन ५ , बलिउड कालाकार अभिनेत्री श्री देवी कपुरकि छोरि जान्भी कपुरको डेब्यु चलचित्र धडक सार्बजानिक भयको छ ।, हिजोमात्र रिलिज भयको चलचित्र धडक भने दर्शकको लागि तेती फलदायक भयन ।तर जान्भी भने तेती हत्तोसायित भयकी छैनिन ।उनि एक ईन्र्जेटिक केटि भयको कारण उनले पहिलो चलचित्र बाटनै धुम मचाउने सोचमा छिन। उनि भन्छिन म संग क्षमता छ म अरु संग तुलना गर्दिन काम गर्दा सफल र असफल त पक्कै भईन्छ ?

Naumule Badhipahiro