surkhet

भारतीको स्वास्थ्य अवस्था दैनिक जस्तो बिग्रिदै

असोज १९

surkhet

काठमाडौं – भारती मानन्धरको स्वास्थ्य अवस्था दैनिक जस्तो बिग्रिदै गएको छ। हत्या गरिएका श्रीमान चेतन मानन्धरको न्याय माग्दै माइतीघर मण्डलामा बुधबार बिहानदेखि उनले अनशन सुरु गरेकी छिन्।

न्याय माग्दै भारती सर्वोच्चमा पुगेकैबेला उनि वेहोस भएकि थिइन्। उपचारको लागि वीर अस्पतालमा पुर्याएपनि उनको अवस्था झन् बिग्रिदै गएको उनका निकटतम हरुले बताए।

Gorkha

श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध उनले अनशन सुरु गरेकी हुन् ।

 

Dailekh

 

salyan