दशैको टीका राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट लगाउने सोच छ : रामकुमारी झाक्री
कार्तिक ७
काठमान्डौ – नेकपा एसकि नेतृ रामकुमारी झाक्रीले यो बर्षको दशैको टीका राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट लगाउने सोच बनाएको बताईन।
दशैमा घरमा बुबाआमा र मान्यजनको हातबाट टीका लगाउने चलन छ। काठमाडौमा त पूर्णिमासम्म सबैतिर टिका लगाउने चलन रहेछ उनले भनिन।
झाक्रीले प्रधानमन्त्री, मन्त्रीहरू, दलका नेतृत्वगणसंग टिका नलगाउने र यो पटक राष्ट्रपतिज्यूको हातबाट टिका लगाउने सोंच बनाएको उनले बताईन ।
झाक्री लेख्छिन ,हामी लोकतन्त्रको लागि लड्दै गर्दा प्रजातान्त्रिक मूलुकमा ऐसको जीवन बाँचेका भगौडाहरू आएर ठूला कुरा गर्नथाले बा।