Simta
Gurvakot
Gurvakot

रसुवाकाे गोसाइकुण्ड गाँउपालिका पहिराेमा…

सदरमुकाम बाट २५ किलोमिटर टाढा रहेको गोसाइकुण्ड २ टिमुरे मा बुधबार राति पहिरो खस्दा ५ जना को मृत्यु र ४ जना बेपत्ता भएका छन् ।
पहिरो मा परि दर्जन भन्दा बढी मानिस घाइते भएका छन् । बिशेस गरि बुधबार राति १ बजे तिर पहिरो खस्दा २ वटा टहरा र एक होटेल पुरिएको हो । मृतकसिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्काकोशव भेटिएकाे छ। दिउँसाे १२ बजे थप एक जनाकाे शव भेटिएकाे छ। बेपत्ता रहेका ४ जनाकाेखाेजी जारी छ।

Simta

उक्त्त घटना स्थलमा राति देखि नै उद्द्वार कार्य जारि छ । बिहान बाट थप सुरक्षा कर्मी हरु परिचान गरि बेपत्ता भएका हरु को खोजि कार्य तिब्र भैरहेको प्रमुख जिल्ला अधिकारी पौडेल बताए ।