भारती मान्धरले गरिन विष सेवन

फागुन १५

काठमाडौँ – नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् ।

मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ ।

lekbesi

विष सेवन गरेको कारण भने थाहा हुन नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
सरकारले रिगललाई रिहा गरेपछि भारती अन्सन बसेकी थिइन रिगल अहिले फेरि जेलमा छन । फाइल तस्वीर