कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी

चैत ३०

काठमान्डौ – काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ ।

शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको थियोे । आगो लागेको केही समयमा नै नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगलागी हुने बित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएको बताए।

जस्का कारण जेनेरेटर बाहेक अन्य कुनै पनि क्षति नभएको पनि उन्ले बताए ।