सिन्धुपाल्चोककि बिना सामाखुसीमा दुई बच्चा छोडेर सम्पर्क विहिन

बैशाख २३

काठमान्डौ – सिन्धुपाल्चोककि बिना बिक रिजाल काठमान्डौको सामाखुसीबाट हिजो २२ गते साझदेखि  सम्पर्क विहिन भएकि छिन।

जिल्ला पाचपोखरी थानपाल गाउँपालिका वडा नम्बर ८ घर भै हाल  काठमाण्डौ को साखुमा बसदै आएकि अन्दाजी बर्षा २५ कि बिनाले करिब १० बर्ष पहिले सिन्धुपाल्चोकका गनेश रिजालसंग विवाह गरेकी थिइन।

उनको माईती घर रुकुम  पश्चिम् चौरजहारी नगरपालिका वडा नम्बर ३ रहेको खुलेको छ।

lekbesi

उनका श्रीमान भने साउदीमा छन। बिनाका १० बर्षकी छोरी र ८ बर्षका छोरा कोठामा एक्लै छन।

उनको फोन अफ भएपछि पारिवारिक श्रोतले  निम्न नम्बर ठेगानमा सम्पर्क गरिदिन आग्रह गरेका छन।

हर्क रिजाल ९८४१९३२७२४
मनोज रिजाल ९७०३६९२२४४
बिमराज बि.क ९८२९८६४२६९
नेपाल् प्रहरी को टोलफिरी नम्बर १००