Gold
Bangad salyan

सुर्खेतको सिमता गाउँपालिकामा बनेको बीस लाखको भवन भ्रष्टाचार भएको भन्दै स्थानीयको आक्रोस

असार १५

Salyan

सुर्खेत – कर्णाली प्रदेशको सिमता गाउँपालिका १ गान्द्रामा बनेको यो भवन अहिले सामाजिक संजालभरी देखीएको छ।

कुरा यो भवनको लागत करिब २० लाख रुपैयाँ देखाईएको छ। रु बीस लाखमा यस्तो भवन बनेपछि स्थानीयले प्रश्न समेत उठाएका छन। भवन निर्माणमा भ्रस्टाचार भएको हुनसक्ने भन्दै छानबिन गर्न समेत उनिहरुले माग गरेका छन।