Gold

बिस्तराले पोल्यो बोलको गीतले आलोचना भएपछि गायिका शान्ति श्री परियारले मागिन माफी

साउन १६

Naumule Migrate

काठमान्डौ – गायिका शान्ती श्री परियारले आगामी दिनमा गीत गाउँदा शब्द छनौट गरेर मात्र गाउने बताएकि छिन ।

पछिल्लो समय बिस्तराले पोल्यो बोलको गीतले गर्दा उनी विवादमा आएपछि उनले एक विज्ञपति जारी गर्दै दर्शकमाझ आफि माग्दै आउदा दिनमा गीत गाउँदा छनौट गरेर मात्र गाअने बताएकि हुन।

उनले भनेकी छिन ,कहिले काहिँ सधै हिडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ।
तेहाँ बाट लागेको थोरै चोट, जुन चोटले आफु सङ्गै आफ्ना र आफ्ना सुभचिन्तक हरु लाइ धेरै दुख्ने रहेछ।
तेसैले अब हिड्दा अलि ख्याल गरेर हिड्ने छु।

Naumule Badhipahiro