अछाममा बोयलर कुखुराको मासु खाए लगत्तै एक जनाको ज्यान गयो
पुस १४
अछाम – अछाममा बोयलर कुखुराको मासु खाए लगत्तै एक जनाको मृ!त्यु भएको छ भने तीनजना गम्भीर बिरामी परेका छन् ।
कमलबजार नगरपालिका-३ बयलाका तुलासिंह बि.कका १५ वर्षीय छोरा कमल बिकको आइतवार मृ,त्यु भएको अछाम प्रहरीले जनाएको छ । मृतक बारे प्रहरीले अनुसंधान गरिरहेको छ।