कला कारिता क्षेत्रमा सुर्खेतको बाहुल्यता ,,

साउन २७ , काठमाण्डौ – कलाकारिता र कलाकर्मीको जमघट हुने केन्द्र राजधानीमा सुर्खेती कलाकारको बाहुल्यता बढ्दै गयको छ ।यसै क्रममा नृत्य निर्देशक नरेश सोनी पनि एक सफल कलाकारको रुपमा देखिनुभयको छ । सुर्खेतको मेहेलकुनामा जन्मनु भयका निर्त्य निर्देशक नरेश सोनीले थुप्रै म्युजिक भिडियोहरु निर्देशन र कोरियोग्राफी गरिसक्नु भयको छ । थुप्रै युवा पुस्तालाई आफुले नृत्य सिकायको र ति युवा युवतीहरु धेरै अगाडी बढीसकेको पनि उँहाले बताउनु भयो ।जिल्ला बाहिर र भित्र धेरै पर्व ,मेला महोत्सवमा सोनीको माग हुने गर्दछ ।भर्खरै महिला हरुको पर्व तीज नजिकै गर्दा पनि सोनीले निर्देशन गरेका धेरै म्युजिक भिडियोहरु सार्वजानिक भएका छन् ।भने केहि गीत आउने क्रममा रहेको सोनीले हामीलाई बताउनुभयो।

आफु भित्र उम्रियका प्रतिभालाई प्रस्टफ़ुटन गर्ने उदेश्यले राजधानी काठमाण्डौ भित्रियका संगीतकर्मी र कलाकर्मीहरु मध्ये सबैभन्दा सुर्खेतका कलाकर्मीहरुको बाहुल्यता र युनिटी भयको रंग दर्पण ईन्टरटेन्मेनट र डटकम लाई निर्देशक सोनीले बताउनुभयो। हामी संग भयको कुराकनिमा उँहाले भन्नुभयो धेरै चर्चित कलाकारहरु हुनुहुन्छ ।जो मैले भन्नै पर्दैन ।सबै दर्शक श्रोताले चिन्नु भयको छ । कहिले नमर्ने सिर्जना बोकेका देशका गहना भनेरे चिनिने कलाकर्मीलाई राज्यले अझै सम्म नचिन्दियको पनि सोनीको गुनासो छ। आफ्नो सपना बोकेर हिँडेका थुप्रै कलाप्रेमी छन्। जसमध्य कुनै तेस्तो नियम क्याटोगोरी तोकेर राज्यले कलाकारलाई बाँच्नसक्ने आधार देवोस राज्यले तोकेका नियम भित्र पर्ने गरि तोकियका कलाकारलाई राज्यले वेवास्थापन गर्दिन सके देशका साहित्य एवम कलाकारिता क्षेत्र अझै अघि बढ्ने सोनीको तर्क रह्यो। , विभिन्न जिल्ला बाट राजधानी भित्रियका कलाकारहरु छन् ।लामो संघर्ष गरे पनि आफ्नो भविष्य निर्धारण गर्न नसक्ने थुप्रै कलाकारहरु छन् ।जसले गर्दा उनीहरुको भविष्य अस्तव्यस्त भयको छ। यसमा विभिन्न तवर र राज्य बाट कुनै पहल हुन जरुरि छ ।अन्तमा केही महत्य्वाकान्क्षि भिडियो हरु निर्देशन गर्ने तयारी भईरहेको पनि उँहाले बताउनुभयो ।
