surkhet

राजसंस्था पुनस्थापनाका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखियो

surkhet

काठमान्डौ – राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

Gorkha

उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको प्रहरीका एक अधिकृतले जनाए । ती अधिकृतका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो ।

सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् । अहिले प्रहरी उनको घर वरपर परिचालित छ । चैत १६

salyan