surkhet

कार्यक्रममा अराजकता फैलाएर दुर्गा प्रसाईं फरार पक्राउको तयारी

चैत १६

surkhet

काठमान्डौ – राजावादीको आन्दोलन उक्साहट उतेजना र अराजकता गराउन लगाउने दुर्गा प्रसाईं फरार रहेका छन।

Gorkha

उनले घरबाट नै कार्यक्रममा जो सुकै मरोस मत्लब छैन तर कार्यक्रम रोकिनु हुन्न भनेर दुर्गा प्रसाईले घरबाट निर्देशन गरेका थिए ।

अहिले अराजक आन्दोलनमा परेर दुई जनाको मृत्युु भएको छ भने १३५ जना भन्दा बढी घाईते भएका छन। दुर्गा प्रसाईको मोबाईल अफ छ प्रहरीले उनलाई खोजिरहेको जनाएको छ।

salyan