प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

काठमान्डौ – आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने तयारी रहेको छ।
राजावादीको हिंसात्मक आन्दोलन, विपक्षीले उठाएको कुलमान घिसिङ बर्खास्ती प्रकरण र अरु समसामयिक विषयमा प्रधानमन्त्रीले संसदलाई जवाफ दिन राजनितिक दलका नेताले माग गरेका छन।
विपक्षी दलले संसद अवरुद्ध गर्दै गैइरहेको छ। संसद आज ११ बजे सम्मका लागि स्थगित गरिएको थियोे । चैत १८
