दोहोरि क्वीन डिला बिक र चर्चित गायक धनराज चुनाराले ल्याए वर्षकै फरक र उत्कृष्ट तीज गीत घनकाईदेउ मादल, रनकाईदेउ गीत,,

भदौ २ , काठमाण्डौ – लोक दोहोरि क्षेत्रैकै एक चर्चित गायिका डिला बिक र चर्चित गायक धनराज चुनाराको स्वर रहेको तीज गीत घनकाईदेउ मादल बजारमा ल्याईएको छ। महिला हरुको चाड तीजलाई लक्षित गरि सार्बजानिक यो भिडियो अहिले सम्मकै उत्कृष्ट भिडियो बनेको देखिन्छ। चाड आयो भन्दैमा जेठ महिना बाटनै तीज गीतको भिडियो बजारमा आउन थालेका थिय। समय र चाडलाई मध्यनजर गरि समाजमा नेपाल भरै श्रीपंचमी अर्थात नाग्पंचामीको दिन बाट हिन्दु नारि हरुको तीज सुरु हुने पनि डिला र धनराजले रंग दर्पण डटकमलाई बताय। नेपाल लोकदोहोरी प्रतिस्ठान देखि विभिन्न कार्यक्रममा भाग लियर आफ्नो कला प्रस्तुत गरिसके पछि सधै प्रथम स्थानमा हँसिल हुने गायिका डिला बिक सबैले सुनेको नाम हो ।तेस्तै आफुलाई एक चर्चित गायकमा चिनाउन सफल चुनारा लगायत सम्पूर्ण युनिट लाई अशिम सुभकामना छ ।

काठमान्डौको बसुन्धरास्थित सिमा पार्टी प्यालेसमा छायांकन निर्माण भयको लोभलाग्दो म्युजिक भिडियोमा मध्यपश्चिम स्टारमा गनिने डान्सर शिखा खत्री र मिलन सुनारको अभिनय देख्न सकिन्छ ।

गाँउ घरमा नाचिने र टिपिकल रुपमा भिडियो निर्माण गरियको निर्देशक नरेश सोनीले बताय। मान्छेलाई हेरी रहु र नाचू , नाचू लाग्ने यो भिडियोको छायांकन सम्भु चालिसेले गरेका छन् । भने सम्पादन रबिन बिक र रमेश रसाइलीको रहेको छ। गीतको अडियो भिडियोले दर्शकको मन जितेको प्रतिक्रिया आयको देखिन्छ । राजु सुनामको सब्द संगीत / एरेञ्जमा घनकाईदेउ मादललाई चर्चित रुपमा स्थापित
गर्न सफल अनि उच्चस्तरका डिजिटल क्वालिटीको म्युजिक भिडियो निर्माण कम्पनि रंग दर्पण ईन्टरटेनमेन्टले बजार वेवास्थापन गरेको छ ।आउनुस हामि पनि हेरौ यो भिडियो …
